Training

Our  Training Are as Below :

1.         Mind Power Workshop  (माइन्ड पावर वर्कशप)

माइण्ड पावर  वर्कशप तालिम किन ?

•          मनिसहरुको चाहना अनुरुप शारीरिक , मानसिक र आर्थिक रुपले अगाडी बढन ।

•          सिर्जनात्मक तवरबाट आफ्नो पेशामा अगाडी बढ्न ।

•          शरीरका दुखाईलाई नियन्त्रण गर्न ।

•          आतमनिर्भर र आत्मविश्वासको साथ अगाडी बढ्न ।

•          स्मरण शक्ति अभिवृद्धि गर्न ।

•          अर्धचेतन मनलाई जगाएर समस्याको निराकरण गर्न ।

•          आफ्नो लक्ष्य , उद्धेश्य प्राप्त गर्न ।

•          आफ्नो चाहना र सफलता प्राप्तीको लागी ।

Read more

2.         Secret of Success (सफलताको रहस्य)

सफलताको रहस्य तालिम किन ?

•    आफूले गरीरहेको कामलाई फरक वा सिर्जनात्मक तरीकाबाट गर्न ।

•    सकारात्मकताको विकास गर्न ।

•    आफूले आफूलाई आत्मविश्वासी  बनाउन ।

•    उपलब्धीको लागी चुनौती स्वीकार गर्न ।

•    शिक्षा र स्वास्थ्यको महत्व बुझी त्यसलाई आफ्नो जीवनमा सकारात्मक तवरबाट उपयोग गर्न ।

•    सकारात्मक विधि वा सकारात्क दिशाबाट स्मार्ट वर्क गर्न ।

•    आफ्नो इच्छा अनुरुपको लक्ष्य बनाई प्राप्त गन

•    दोस्रो व्यक्तिको मनमा के चलिरहेको छ भन्ने कुरा थाहा पाउने क्षमता अभिवृद्धि गर्न ।

Read more

3.         Good Parents (असल अभिभावक)

असल अभिभावक तालिम किन ?

•    आफ्नो व्यक्तित्व विकास गरी सही तरीकाबाट आफ्नो बालबालिको हेरचाह गर्न ।

• राम्रो विद्यार्थी वा राम्रो बच्चा बनाउनको लागी त्यसमा ६० प्रतिशत दायित्व वहन उसको अभिभावकको हुन्छ ।

•    आफ्नो बच्चा कसरी पढीरहेको छ , उसलाई कस्तो समस्या छ र बच्चाले कसरी त्यो समस्यासँग जुध्दै छ ती कुराहरु थाहा पाउन र उसको समस्या समाधान गर्न सहयोग गरीदिन ।

•    आफ्नो बच्चा कसरी पढीरहेको छ , उसलाई कस्तो समस्या छ ,र बच्चाले कसरी समस्यासँग जुध्धै छ , ती कुराहरु थाहा पाउन र उसको समस्या  समाधान गर्न सहयो गरीदिन ।

•    आफ्नो बच्चालाई सिकाउन भन्दा अगाडी आफ्नो बानी परिवर्तन ।

•    बालबालिकाको मनोभावलाई बुझी शान्तीमय वातावरण मिलाई राम्रो खालको तालिम दिन । 

•    बालबालिका वा विद्यार्थीको चाहना र क्षमतालाई बुझी सोही अनुरुप सिकाउने क्षमता अभिवृद्धि गर्न

•    शिक्षण विधिमा प्रयोग गरीने हाउभाउ , शब्द र आवाजलाई सुधार गरी प्रभावकारी प्रतिफल प्राप्त गर्न ।

•    विद्यार्थीलाई वर्गीकरण गरी उनीहरुको आवश्यकता अनुसारको शिक्षा प्रदान गर्न ।

•    नकारात्मक कुरालाई हटाई आफ्नो मनमा सकारात्मक कुरा मात्र राख्न ।

•    विद्यार्थीहरुलाई सरल र वैज्ञानिक तरिकाबाट बुझाउन ।

Read more

4.         Good Teacher  ( असल शिक्षक)

असल शिक्षक किन ?

•    बालबालिका वा विद्यार्थीको चाहना र क्षमतालाई बुझी सोही अनुरुप सिकाउने क्षमता अभिवृद्धि गर्न

•    शिक्षण विधिमा प्रयोग गरीने हाउभाउ , शब्द र आवाजलाई सुधार गरी प्रभावकारी प्रतिफल प्राप्त गर्न ।

•    विद्यार्थीलाई वर्गीकरण गरी उनीहरुको आवश्यकता अनुसारको शिक्षा प्रदान गर्न ।

•    नकारात्मक कुरालाई हटाई आफ्नो मनमा सकारात्मक कुरा मात्र राख्न ।

•    विद्यार्थीहरुलाई सरल र वैज्ञानिक तरिकाबाट बुझाउन ।

Read more

5.         Dynamic Yoga (मनको योग)

मनको योग किन ?

•    मनको योगले अनावश्यक चिन्तालाई व्यस्थापन गर्छ ।

•    तपाईको सबै दुः ख पिडा हटाई आनन्द अनुभूति गराउन

•    मनको योगबाट माइण्ड पावर बढाउन ।

•    आफ्नो मनलाई वसमा राखी उद्धेश्य प्रति ध्यान दिन ।

Read more

6.         Husband and wife Relationship ( श्रीमान र श्रीमतीको संबन्ध)

असल श्रीमान – श्रीमतीको तालिम किन ?

•    श्रीमान – श्रीमतीको सम्बन्धलाई अन्तिम समयसम्म बलियो र सुमधुर  बनाउन ।

•    मायाका चार सुत्र प्रयोग गरी एक अर्काको भावना बुझी असल र खुसी परिवारको निर्माण गर्न ।

•    एक अर्काको चाहना , खुसी , सफल , स्वस्थ्य  परिवारको निर्माण गर्न ।

Read more

7.         Mind Mastery  (माईन्ड मास्ट्री)

माइण्ड मास्ट्री तालिम किन ?

•    NLP विधिलाई प्रयोग गरी सामुन्ने वालाको दिमागमा के चलिरहेको छ , त्यही अनुरुप कुरा गर्न वा काम गर्न ।

•    नयाँ तरिकाबाट आत्मविश्वासका साथ आफ्नो सिप देखाउन ।

•    मनदेखि मनसम्मको सञ्चार सिपको विकास गर्न ।

Read more

8.         Leadership Development ( नेतृत्व विकास)

नेतृत्व विकास तालिम किन ?

•    बजारमा कस्तो खालको संगठन छ , त्यसलाई थाहा पाउने क्षमता वृद्धि गर्न ।

•    आफ्नो साथीहरुमा आत्मविश्वास र दायित्ववोध बसरी गराउने भन्ने कुरा अभिवृद्धि गर्न ।

•    मानिसहरुको सहयात्रालाई कसरी आकर्षण गर्ने भन्ने कुराको क्षमता विकास गर्न  ।

•    साथीहरुबाट सकारात्मक प्रतिफल र विचार प्राप्त गर्न ।

•    असल नेतृत्व लिन सक्ने क्षमता विकास गर्न ।

Read more

9.         Positive Attitude  (सकारात्मक दृस्टीकोण)

सकारात्मक दृष्टिकोण किन ?

•    तपाईको मनमा सकारात्मक विचार ल्याउनको लागि यो तालिम दिइन्छ ।

•    यो तालिममा सकारात्मक सोचबाट कसरी सफल बन्न सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिइन्छ ।

•    “असम्भव भन्ने केही छैन, यदि छ भने म त्यो गर्न सक्छु जुन असम्भव छ ” भन्ने विचारलाई तपाईको मनमा सिर्जना गरी प्रशिक्षकले प्रशिक्षण दिनुहुन्छ ।

Read more

10.       Teamwork Building  (समूहगत निर्माण)

समूहगत निर्माण किन ?

•    यो तालिममा समूहमा काम गर्दा कसरी सफल भइन्छ भन्ने कुरा सिकाइन्छ ।

•    हाम्रो प्रशिक्षकले ६० वटा सुत्र प्रयोग गरी समूहमा काम गर्ने तरिका सिकाउनु हुन्छ ।

•    समूहगत निर्माणलाई कसरी संगठन गर्न सकिन्छ ।

Read more

11.       Good Salesman (असल विक्रेता)

असल विक्रेता तालिम किन ?

•    यस तालिममा कसरी ग्राहकको मन जित्न वा उसको विश्वास जित्न सकिन्छ भन्ने तरिका सिकाइन्छ ।

•    विक्रेताको विक्री गर्ने क्षमतामा निखार ल्याउन ।

•    हाम्रो प्रशिक्षकले विभिन्न किसिमको विधि प्रयोग गरी विक्री गर्ने तरिका सिकाउनु हुन्छ । र ग्राहकको आँखा हेरी कस्तो खालको हो भन्ने तरिका पनि सिकाउनु हुन्छ ।

Read more

12.       Good Insurance Advisor  (असल विमा अभिकर्ता)

असल विमा अभिकर्ता तालिम किन ?

•    आफ्नो क्षमता विकास गरी एक सफल र राम्रो विमाकर्ता बन्न ।

•    विमाको महत्वका बारेमा बजारमा गई सरल र सहज तरिकाबाट बुझाउन सक्ने क्षमता विकास गर्न

•    आकर्षण विधिको प्रयोग गरी विमितलाई आकर्षण गर्न ।

Read more

13.       Personality Development  (ब्यक्तित्व विकास तालिम)

व्यक्तित्व विकास तालिम किन ?

•    यस तालिमले आफ्नो व्यक्तित्व विकास कसरी गर्न सकिन्छ भन्ने कुरा सिकाइन्छ ।

•    विभिन्न किसिमको सुत्र प्रयोग गरी व्यक्तित्व विकास गर्ने तरिका सिकाइन्छ ।

Read more

14.       T3P (TRAINING THE TRAINER PRACTICE)

T3P तालिम किन ?

Why Training?

  • Attitude Development
  • Skill Enhancement
  • Communication Development
  • Relationship Development
  • Financial Growth
  • Spiritual Development ….

Why Mind Power Training?

  •  Health
  •  Wealth
  •  Happiness
  •  Relationship
  •  Spiritual

What are the learn from this training?

  •  Self Confident
  •  Goal Setting
  •  Achieve Success
  •  Better Relationship
  •  Good Health
  •  Attracting Wealth
  •  Better Memory
  •  Self Development
  •  Connecting with infinite source of power
  •  Enhancement  productivity and Responsibility
  •  Much more…….

Life Problems before Workshop

  •  Conscious & Subconscious fears
  •  Missing your targets
  •  Suffering from stress and tension
  •  Money runs away from you
  •  Mentally and emotionally unstable
  •  Family relationship problem
  •  Child attitude  & study problem
  •  No self awareness of what you want, what you want to be  and what you want to do

Results after workshop.

  •  Long lasting self confidence
  •  Know your true potential for great success
  •  Live a stress free life
  •  Easily attract money in your life
  •  Your control on your sub-conscious
  •  Mentally and emotionally balance
  •  Balance between your work & relationship
  •  Improve study habits with positive attitude
  •  Set and achieve goals in line with purpose of your life
  •  Meditation techniques
  •  What is personal god and spiritual quotient?
  •  How to develop mind power?
  •  How many types of mind are there?
  •  Cosmic power levels of mind and its characteristics
  •  Goal setting method how to add positivity to your goal and  thought
  •  Pain control methods
  •  Mind controlling techniques
  • Attract money

Contents of Mind power workshop

  •  Introduction to mind and its power
  •  How we can get happiness
  •  What are the essential for mind power
  •  Training on topic success
  •  What are the types of mind and how they work
  •  How to communicate mind to mind
  •  Using methods of mental clock and mental calendar
  •  Anger management technique
  •  Motivational planning techniques
Read more

15.       21st century story of Shree Krishna  (एक्काइसौ सताब्दीको कृष्ण)

एक्काइसौं शताब्दीको श्रीकृष्ण कथा किन ?

•    यो तालिम युवा वर्गलाई दिइन्छ ।

•    यस तालिममा एक्काइसौं शताव्दीको कृष्ण कसरी बन्ने भन्ने कुरा सिकाइन्छ ।

Read more